IME Life
Beema Board

बेष्ट फाइनान्सको बार्षिक साधारणसभा स्थगित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बेष्ट फाइनान्सको बैशाख ३१ गतेलाई आह्वान गरेको २४ औं वार्षिक साधारण सभा स्थगित भएको छ । उक्त सभा कोभिडका कारण सरकारबाट जारी निषेधाज्ञा भएसँगै सञ्चालक समितिको बैठकले सभा स्थगित गर्ने निर्णय गरेको हो।

फाइनान्स संचालक समितिको बैशाख १८ गते शनिबार सम्पन्न बैठकले अर्को सूचना जारी नभएसम्म सभा स्थगित गरेको हो ।

Prabhu
Crest

कोरोना नियन्त्रण तथा रोकथामको लागि निषेधाज्ञा जारी भएको यस विषम परिस्थितिलाई मध्य नजर गर्दै कम्पनीले अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको कम्पनीले जनाएको छ।

बैशाख ३१ गते हुने सभामा फाइनान्स र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS