IME Life
Beema Board

गणपति माइक्रोफाइनान्सको खुद नाफा ५९ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गणपति माइक्रोफाइनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा आइपुग्दा संस्थाको खुद नाफा ५९ प्रतिशतले बढेर २ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक बर्षको सोहि अवधिमा संस्थाले १ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी पनि ७१. दशमलव १२ प्रतिशतले बढेर ९ करोड ४७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले ५ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Prabhu
Crest

त्यस्तै, संस्थाको संचालन नाफा भने २ करोड ३७ लाख रुपैयाँबाट घटेर २ करोड १७ लाख रुपैयाँमा सिमित भएको छ।संस्थाको हालको चुक्ता पुँजी १२ करोड ७३ लाख रुपैयाँ र जगेडा कोषमा ३ करोड ९८ लाख रुपैयाँ संचित रहेको छ।

यस अवधिसम्ममा संस्थाको प्रतिशेयर आम्दानी वार्षिक २६ रुपैयाँ ६६ पैसा (वाषिक) रहेको यसको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ३१ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS