Connect IPS
IME Life

आज सुन चाँदी दुबैको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको ९० हजार ८ सय रुपयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सयले घटेर ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको मुल्य ८ सय ५० रुपैँयाले घटेर ८९ हजार ४ सय ५० रुपैयाँ मा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि २० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS