IME Life

मनाङ मर्याङ्दी जलविद्युत आयोजना निर्माणका लागि बुटवल पावरले भित्र्यायो विदेशी लगानीकर्ता

SPIL
NIC ASIA

काठमाडौं । बुटवल पावरले प्रवर्द्धन गरेको १३५ मेगावाट क्षमताको मनाङ मर्याङ्दी जलविद्युत आयोजनाको निर्माण तथा संञ्चालनका लागि विदेशी लगानीकर्ता भित्र्याएको छ । कम्पनीले एस.सि.आइ.जी इन्टरनेशनल लिमिटेड, छेङ्गचेङ्ग इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी र क्यू वाइ ई सी इन्टरनेशनल कम्पनीलाई भित्र्याएको छ ।

विदेशी लगानीकर्तालाई भित्र्याए सँगै बुटवलपावरको शेयर हिस्सा २२.४० प्रतिशतमा खुम्चिनेछ । कम्पनीले एस.सि.आइ.जी इन्टरनेशनललाई ४९.४७ प्रतिशत हिस्सा प्रदान गरेको छ भने छेङ्गचेङ्ग इन्टरनेशनलले १६.४९ प्रतिशत हिस्सा प्राप्त गरेको छ । र क्यू वाइ ई सी इन्टरनेशनलले ११.६४ प्रतिशत लगानी गर्ने भएको छ ।

Prabhu
Crest

यस आयोजनाको विद्युत विक्री संझौता २०७७ चैत ९ गते भइसकेको छ र वित्तीय व्यवस्थापनको कार्य प्रकृयाँमा रहेको कम्पनीले जनाएको छ । यो कार्य छिट्टै सम्पन्न गरि निर्माण कार्य शुरु गर्ने र सन् २०२५ को मार्च महिना भित्र निर्माण कार्य सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष लिइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS