IME Life
Beema Board

महिला लघुवित्तको बजार मूल्य ३००० माथि, बिक्रीकर्ताको अझै अभाव

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज पनि महिला लघुवित्तको शेयर मूल्यमा माथिल्लो सर्किट लागेको छ।  कम्पनीको शेयर मूल्य दश प्रतिशतले वृद्धि हुँदै ३१२५ रुपैयाँ प्रति कित्ता पुगेको छ। आज पनि माक्रेट डेप्ट हेर्दा खरिदकर्ताको संख्या  निकै धेरै भए पनि बिक्रीकर्ताको संख्या शुन्य छ। अहिले सम्म कम्पनीको १४६० कित्ता शेयर कारोवार भएको छ। यो समाचार तयार पर्दा सर्किट मूल्य रु. ३१२५मा  १ लाख ६० हजार कित्ता खरिदकर्ता छन्।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS