IME Life
Beema Board

एक्सेल डेभलपमेण्ट बैंकको नाफा २३ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले चालु आथिृक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकको नाफा गत गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको यस अवधिमा २३ दशमलव ७९ प्रतिशतले बढी हो ।

कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ८ करोड ६० लाख खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकले ११ करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ ।

Prabhu
Crest

चुक्तापूँजी ८१ कारोड ११ लाख रुपैयाँ रहेको बैंकले जगेडा कोषमा २६ करोड ९४ लाख ८५ हजार, रिटेन्ड अर्निङमा १९करोड ५७ लाख र शेयर प्रिमियममा ४८ लाख ९० हजार सञ्चित रहेको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको सञ्चालन नाफा ३६ प्रतिशतले वृद्धि भएको छ ।

गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५७ पैसा रहेकोमा चालू आवको सोही अवधिमा बढेर १९ रुपैयाँ ३६ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात २९ दशमलव शून्य ९ गुणा, तरलता अनुपात २६ दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ९६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS