IME Life
Beema Board

२५०० माथि पनि महिला लघुवित्तमा बिक्रीकर्ता शुन्य, आईपीओ पर्ने मालामाल

SPIL
NIC ASIA
Sanima Reliance

काठमान्डौ। महिला लघुवित्तको शेयर मूल्यमा आज पनि माथिल्लो सर्किट लागेको  छ। कम्पनीको बजार मूल्य प्रति कित्ता २३४ रुपैयाले वृद्धि भएर २५८३ प्रति कित्तामा बन्द भएको छ।

कम्पनीको २५०० माथि पनि बिक्रीकर्ताको संख्या शुन्य रहेको छ। यो समाचार तयार पार्दासम्म कम्पनीमा २५८३ रुपैयाँमा १ लाख ७६ हजार कित्ता खरिदकर्ता भए पनि बिक्रीकर्ताको संख्या शुन्य रहेको छ।

Prabhu
Crest

कम्पनीको आईपीओमा गोलाप्रथाबाट दश कित्ता शेयर परेको थियो।  गोलाप्रथाबाट दश कित्ता शेयर पर्नेहरुले छोटो समयमा नै निकै आकर्षक पैसा बनाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS