काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ २५ पैसा र बिक्रिदर ११९ रुपैयाँ ८५ पैसा रहेको छ। त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४४ रुपैयाँ २० पैसा र बिक्रिदर १४४ रुपैयाँ ९३ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६५ रुपैयाँ ८२ पैसा र बिक्रिदर १६६ रुपैयाँ ६५ पैसा रुपैयाँ रहेको छ ।