Connect IPS
IME Life

सिटी एक्सप्रेस मनी ट्रान्सफरमा आवद्ध ८ जनाले पाए कोरोना बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको कोरोना महामारी विरुद्ध आफ्ना अभिकर्ताहरुको बीमा गराएको थियो । कम्पनीमा आवद्ध ८ जना कोरोना संक्रमित अभिकर्ताले कोरोना बीमा दाबी भुक्तानी पाएका छन् ।

उक्त कोरोना बीमा दावी वापत ८ जना कोरोना पीडित अभिकर्ताहरुलाई, कोरोना बीमाको दाबी वापत ५० हजार रुपैयाँ सिटी एक्सप्रेसले हस्तान्तरण गरेको छ ।

Prabhu
Crest

साई बाबा रेमिट् , चाबहिलका हरी कुमार श्रेष्ठ , अनलाईन सब् रेमिट् , काठमाडौंका दीपेन्द्र ढकाल , आनन्द मनी ट्रान्सफर , झापाका आनन्द थापा, डेस्टिनेशन डेलिभरी सर्भिस , कास्कीका लीला भट्टराई , मध्यबिन्दु ट्रेड् सेन्टर , नवलपुरका गोपाल सिर्पाली , कलश मनी ट्रान्स्फर , सुन्सरीका कुल बहादुर भारती, जिमिरेभर मनी नेट्वर्क , परासीका शेर बहादुर गुरुङ र हीरा इन्टप्र्राइजेज , नवलपुरका कृष्ण गिरी गरी ८ जना लाई चेक हस्तान्तरण गरिएको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा आवद्ध ८ जनाले पाए कोरोना दाबी भुक्तानी

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS