SKIP THIS

MLBL
IME Life
Beema Board

आजदेखि एनआईबिएल समृद्धि फण्ड–२ को इकाई विक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले आजदेखि एनआईबिएल समृद्धि फण्ड–२ को १२ करोड इकाई निष्काशन तथा विक्री खुला गरेको छ ।

कुल इकाई मध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र २ करोड ३० लाख इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई छुट्याएर बाँकी ९ करोड ६० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्काशनमा ल्याएको हो ।

Prabhu
Crest

प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यको यो इकाई खरीदका लागि न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस इकाई छिटोमा बैशाख १६ गते र ढिलोमा बैशाख २७ गतेसम्म विक्रीमा रहनेछ ।

एनआईबिएल समृद्धि फण्ड–२ बन्दमुखी योजना हो । इकाई बाँडफाँड भएको मितिले १० वर्षमा यो योजना परिपक्व हुनेछ । परिपक्व भएपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिने क्यापिटलले जनाएको छ ।

इकाई खरीदका लागि एनआईबिएल एस क्यापिटल,आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयरबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS