SKIP THIS

MLBL
IME Life
Beema Board

सर्वाधिक बढ्ने १० कम्पनीमध्ये चार कम्पनीको शेयरमा लाग्यो सर्किट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्से परिसूचक ३२ दशमलव ४१ अंकले घटेर २६३२ दशमलव २० अंकको विन्दुमा कायम भएको छ ।आज म्युचुअल फण्ड बाहेक अन्य क्षेत्रहरुको उपसूचक राताम्मे भएको छ।

वुधवार चार कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र हिमाल दोलखा हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

Prabhu
Crest

ज्योति लाइफका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै ग्रिन डेभलपमेन्टका लगानीकर्ताले ९ दशमलव ९० र हिमाल दोलखा हाईड्रोपावरका लगानकर्ताले ९ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी यूनिययन हाईड्रोपावर, जनउत्थान समुदायिक लघुवित्त, अपी पावर, छ्याङदी हाईड्रोपावर, युनाईटेड मेदी हाईड्रोपावर र हिमालयन उर्जा विकासका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS