IME Life

नेप्लिज जर्नल अफ इन्स्योरेन्स एण्ड सोसल सेक्युरिटिको तेस्रो अंक प्रकाशित

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसनले नेप्लिज जर्नल अफ इन्स्योरेन्स एण्ड सोसल सेक्युरिटिको तेस्रो अंक प्रकाशित गरेको छ ।

जोखिम व्यवस्थापन, इन्स्योरेन्स र सामाजिक सुरक्षा सम्बन्धी क्षेत्रमा अनुसन्धानमूलक लेखहरुको प्रकाशन गर्ने गरी सन् २०१८ बाट शुरु गरिएको नेपालकै पहिलो जर्नल नेप्लिज जर्नल अफ इन्स्योरेन्स एण्ड सोसल सेक्युरिटिको तेस्रो अंक वेवसाइटमा उपलब्ध रहेको छ ।

Prabhu
Crest

उक्त जर्नलमा ६ वटा लेखहरु छापिएका छन् जसमा ४ वटा सामाजिक स्वास्थ्य बीमा सम्बन्धी, एक व्यवसायिक बीमा सम्बन्धी र एक बीमा सचेतना सम्बन्धी विषयलाई समेटिएको छ । हरेक वर्ष प्रकाशित हुने जर्नलको सल्लाहकार समिति, सम्पादन समितिमा नेपाल, अमेरिका, चीन, दक्षिण कोरिया, अर्मेनिया, भारत, बंगलादेशका विश्वविद्यालयका प्राध्यापकहरु रहेका छन् । जर्नलको प्रमुख सम्पादक प्रा.डा. फत्त बहादुर के.सी. र प्रबन्ध सम्पादक डा. रविन्द्र घिमिरे रहेका छन् । उक्त जर्नलको प्रकाशक नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघ (निरमा) रहेको छ । नेपाल जर्नल अनलाइन र निरमाको वेभपेजबाट डाउनलोड गर्न सकिन्छ । यो जर्नल देहायको लिंकमा उपलब्ध छ ।

NJISS – Nepal Insurance and Risk Management Association (nirma.com.np)  र  Vol 3 No 3 (2020) | Nepalese Journal of Insurance and Social Security (nepjol.info)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS