काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च सव ब्रान्च म्यानेजर, सेल्स एक्जुकेटिभका लागि केही, सेल्स असिस्टेन्टका लागि केही कर्मचारीको मगा गरेको जनाएको छ ।
कम्पनीले भैरहवा, नारायणघाट, पर्सा, टाडी, हेटौडा, सिमरा पालुङ,चनौली, भण्डारा, मनहरी, विरगञ्ज, निजडढ, हरिवन लगायतका शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिनेछ ।