IME Life
Beema Board

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङको राजिनामा स्वीकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले राजिनामा दिएका छन् । गुरूङले दिएको राजिनामालाई बैंकले बैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी बैशाख १८ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको जनाएको छ ।

साथै, अर्को व्यबस्था नहुञ्जेल सम्मको लागि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेललाई बैशाख १८ गतेदेखि लागू हुने गरी कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने बैंकले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS