IME Life

नेपाल इन्फ्रास्ट्रक्चर बैंक आरटिजिएस प्रणालीमा आबद्ध

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर बैंक रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम ‘आरटिजिएस’ प्रणालीमा आवद्ध भएको छ । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर आरटिजिएस प्रणालीमा आवद्ध भएको जनाएको छ ।

यस प्रणालीमा आवद्ध भए सँगै नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा अथवा बैंक मार्फत गरिएको भुक्तानी रियल टाइममा राफसाफ हुनेछ । आरटिजिएस प्रणालीको विकास हुनु भन्दा पहिला चेक क्लियरिङ मार्फत दुई तीन दिनसम्म लाग्थ्यो । पैसाको नगद कारोबार विना नै भुक्तानी हुने भएकाले नेपाल राष्ट्र बैंकले लिएको नीति अनुसार क्यास लेस बैंकिङ प्रणालीको विकासमा यसले सघाउ पुर्याइरहेको छ ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकले २०७६ भदौ २९ गतेदेखि यो प्रणालीको सुरुवात गरेको थियो । चेक नकाटी एक बैंकबाट अर्को बैंकमा भुक्तानीका लागि यो प्रणालीको विकास गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS