IME Life

बैशाख ८ गतेदेखि ग्लोबल आइएमई र स्पर्स लघुवित्तको एकीकृत कारोबार शुरु हुँदै

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त र स्पर्स लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार बैशाख ८ गतेदेखि शुरु हुने भएको छ । ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्ति गरे पछि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नामबाट शेशाख ८ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको हो ।

दुबै कम्पनीको पुस २९ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो । प्राप्ति पश्चात उक्त कम्पनीको रजिष्टर्ड कार्यालय पोखरा उपमहानगरपालिका, वार्ड नम्बर २६, विजयपुर, कास्कीमा रहने जानकारी दिइएको छ ।

Prabhu
Crest

एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले चैत १० गते र कम्पनी रजिष्ट्रारको कार्यालयले चैत २७ गते अन्तिम स्वीकृति दिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS