IME Life
Beema Board

रेनो डस्टरको ब्रान्ड एम्बासडरमा प्रियन्का कार्की

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रेनो डस्टरको ब्रान्ड एम्बासडरमा प्रियन्का कार्की नियुक्त भएकी छिन् । जि मोटर्स प्रा.लि (रेनो गाडिका लागी आधिकारिक डिलर काठमाडौं, भक्तपुर) र नेपाल कि सुपर स्टार नायिका प्रियन्का कार्कीबीच रेनो डस्टरलाई प्रमोसन गर्ने गरी सम्झौता भएको छ । यस सम्झौता बमोजिम नायिका कार्कीले ४ बर्षसम्म जि मोटर्सका प्रडक्टको क्रस प्रमोसन गर्ने छिन्, साथै उनको फेसबुक र इन्स्टाबाट पनि प्रमोसन गर्ने जनाएको छ ।

जि मोटर्सका प्रबन्ध निर्देशक कैलाश गेलालले भने, “यो हाम्रो लागी एकदम खुशीको क्षण हो, हामीले हाम्रा स्टार नायिकालाई ब्रान्ड प्रमोसनको सम्झौता गर्न पाँउदा नेपाली चलचित्र क्षेत्रले पनि प्रगती गरेको आभाष भएको छ । उनले चाँडै नै नेपाली बजारमा रेनो सब कम्पयाक्ट जिप किगर पनि उपलब्ध हुने छ र एस्को नि प्रमोसन नायिका कार्कीले गर्ने छिन ।”

Prabhu
Crest

जि मोटर्स अटो मोबाईल ब्यबसायमा बिगत १५ बर्ष देखी अनुभवी र बिसेष दखल भएका ब्यबसायी कैलाश बाबु गेलालले नेतृत्व गरेको संस्था हो । हाल यो संस्थाका नेपाल भरी ४ वटा शाखा छन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS