IME Life

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले शेयर शेयरधनीहरुको डिम्याट खातामा ७ दशमलव ३७ प्रतिशत बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीको पुस २९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाले उक्त बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द हुँदाको समयमा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको डिम्याट खातामा उक्त बोनश चैत २४ गतेदेखि जम्मा गरेको जनाएको छ ।

Prabhu
Crest

भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको बोनश शेयर अभौतिकीकरण गराए पश्चात स्वतः शेयरधनीको खातामा जम्मा हुने भएकाले शेयर अभौतिकीकरण गराइ बोनश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS