Connect IPS
IME Life

बरुण हाइड्रोपावर बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले ५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ। कम्पनीले उक्त बोनस शेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भइ भैतिक रुपमा कारोबार हुने व्यवस्था भएको समेत जनाएको छ।

कम्पनीको गत पुस २६ गते बसेको सभाले ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि डिम्याट खातामा नै शेयर जम्मा हुने भएकाले हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई कम्पनीले शेयर अभौतिकीकरण गराइ बोनस प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS