Connect IPS
IME Life

बीएफआईएनले आइपीओ निष्काशन गर्ने, तोक्यो बिक्रि प्रबन्धक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ। सो कम्पनीले अधिकतम ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई विक्री गर्ने भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डा.विनोद आत्रेय र एनआईसी एशिया क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले बिहीवार एनआईसी एशिया क्यापिटललाई शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।विक्री प्रबन्धकको नियुक्तिसँगै शेयर विक्री गर्ने घोषणा गरिएको हो ।
कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा ५५ हजार कित्ता साधारण शेयर विक्री गर्न लागेको कम्पनीले जनाएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS