IME Life

सुनको भाउ तोलामै १ हजार रुपैयाँले बढ्यो, चाँदीको पनि वृद्धि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला १ हजार रुपैयाँले बढेर ८९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी मंहासघले जनाएको छ।

त्यस्तै, बिहीबार तेजावी ८८ हजार ५ सय ५० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २ सय ६० रुपैयाँ निधारण गरिएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS