IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज ८ अर्ब ७७ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै निफ्राको ४६ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २ दशमलव ३५ प्रतिशतले घटेको छ । अपर तामाकोशीको २८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १ दशमलव ९३ प्रतिशतले घटेको छ ।

त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको २६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ४ दशमलव ४० प्रतिशतले बढेको छ । नविल बैंकको २३ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS