IME Life
Beema Board

भुक्तानी सेवा प्रदायक संस्थाको सिइओले अन्य संस्थामा जागिर खान नपाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले संस्थागत सुशासनको व्यवस्था जारी गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम नगर्न निर्देशन दिएको छ । भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाको कार्यकारी प्रमुखले आफु कार्यरत संस्था बाहेक अन्य कुनै पनि संस्थामा काम गर्न नहुने व्यवस्था गरेको छ ।

यस्ता संस्थाले अनिवार्य रुपमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नु पर्नेछ । यदि यस्ता संस्थाका प्रमुख कार्यकारीले राजिनामा दिएमा ७ दिन भित्रमा नेपाल राष्ट्र बैंकलाई जानकारी दिनु पर्ने छ । प्रमुख कार्यकारी अधिकृत रिक्त भएको तीन महिना भित्रमा नियुक्त गरिसक्ने पर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
Crest

भुक्तानी विभागले जारी गरेको निर्देशनमा सञ्चालकले आफ्नो संस्थाको व्यवस्थापकीय काम कारबाहीमा हस्तक्षेप गर्न नपाउने व्यवस्था गरिएको छ । यस्ता भुक्तानी सेवा प्रदायक संस्थाबाट सञ्चालकले आफ्नो संस्थाबाट कुनै प्रकारको पेश्की तथा ऋण सुविधा लिन पाउने छैनन् । यस्ता संस्थाको सञ्चालक समितिमा भएको हेरफेरको जानकारी पनि ७ दिन भित्रमा गरिसक्ने पर्ने निर्देशनमा उल्लेख छ । यस्ता संस्थाको संस्थापकहरुले अनुमति पाएको ५ वर्षसम्म शेयर बिक्री गर्न नपाउने संस्थागत सुशासनमा रहेको छ ।

Corporate-Governance

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS