काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको मााग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, रेमी क्वालीफाइड चार्टर्ड अकाउन्टेन्टका लागि केही, ब्रान्डीङ एण्ड कर्पोरेट कम्युनिकेशनका लागि केही र कन्ट्रयुटल स्टाफका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।
बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका नागरिकले चैत २३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।