IME Life
Beema Board

महुली लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकको आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ ।

कम्पनीले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्तको ५६ लाख २७० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । उक्त शेयरको न्यूनतम मूल्य ७९१ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

Prabhu
Crest

उक्त शेयर खरीद गर्न योग्य ईच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले वैशाख २१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने छ । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS