IME Life

दुई लघुवित्तको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर मूल्य समायोजन भएको छ ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १७.८१ प्रतिशत बोनश शेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार ३ सय १७ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ हजार ७ सय ३० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

त्यसैगरी, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.८५ प्रतिशत बोनश शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय २५ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले हिजो मंगलबारको अन्तिम कारोबार मूल्य एक हजार ६ सय ६० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS