Connect IPS
IME Life
Beema Board

अजोड इन्स्योरेन्सको हकप्रदसँगै तात्यो निर्जीवन बीमा समूह, कुन शेयर कतिले बढे ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने प्रस्ताव सहित साधारणसभा आह्वावन गरे सँगै निर्जीवन बीमा कम्पनीहरुमा निकै चहलपहल देखिएको थियो । अजोड इन्स्योरेन्समा माथिल्लो सर्किट लागे संगै तीन नयाँ निर्जीवन बीमा कम्पनी अजोड, जनरल र सानिमा जनरलको बजार मूल्यले माथिल्लो सर्किट हानेको थियो।

नेप्से परिसूचक १ दशमलव २६ प्रतिशतले वृद्धि भएकोमा निर्जीवन बीमा उपसुचकमा ३ दशमलव ०८ प्रतिशतको वृद्धि देखिएको थियो।

Prabhu
Crest

कम्पनीको ३/३०/२०२१ को बजार मूल्यको आधारमा 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS