IME Life
Beema Board

नेप्से ५ अंकले घट्दा, ४ अर्बमाथिको कारोबार, निफ्राको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ५ दशमलव ४५ अंकले घटेर २५४३ दशमलव ५२ अंकको विन्दुमा कायम भएको छ । आज हाईडोपावर, फाइनान्स र माईक्रोफाइनान्स बाहेक अन्य सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ।आज दिनभरिमा २ सय ९ वटा कम्पनीको ९१ लाख ३८ हजार ९ सय ३५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड रुपैयाँको शेयर करोबार भएको छ ।

आज सबैभन्दा धेरै निफ्राको शेयर करोबार भएको छ । आज निफ्राको ४४ करोड ३१ लाख रुपैयाँको शेयर करोबार भएको छ । नेपाल अपर तामाकोशीको ३८ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । चन्द्रागिरी हिल्सको ३७ करोड ७ लाखभन्दा बढीको शेयर करोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज उन्नती सहकार्य लघुवित्त लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने अजोड इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।

चन्द्रागिरी हिल्सका लगानीकर्ताले ७ दशमलव १७ प्रतिशतका दरले गुमाएक छन् भने माउन्टेन हाईडो नेपालका लगानीकर्ताले ६ दशमलव १७ प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS