काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको संचालक पदमा महेन्द्र बहादुर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको चैत १३ गते बसेको संचालक समितिको बैठकको निर्णय बमोजिम कम्पनीको समुह ख अन्तर्गत प्रतिनिधित्व गर्ने संचालक पदका श्रेष्ठलाई नियुक्त गरेको जनाएको छ ।
प्रिमियर इन्स्योरेन्सको संचालकमा श्रेष्ठ नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2020/06/premier.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)