Connect IPS
IME Life

नेपाली कांग्रेसका नेता जोशीको निधन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज निधन भएको छ । मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको आज शुक्रबार राति ८ः२४ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ ।

फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । मस्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो । उपचारकै क्रममा उनको आज निधन भएको जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS