Connect IPS
IME Life
Beema Board

मेगा क्यापिटलमा एक दिनभित्रै डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेगा क्यापिटल मार्केट्सले एक कार्यदिन मै डिम्याट खाता खोलिदिनुको साथै मेरो शेयरको आईडी र पासवर्ड दिने भएको छ । कुनै पनि सेवाग्राहिले दिउँसो २ बजे सम्म डिम्याट फर्म भरेमा सोहि दिन डिम्याट खाता र मेरो शेयर दिने मेगा क्यापिटलले जनाएको छ ।

मेगा बैंकका शाखा कार्यालय, एक्सटेन्सन काउन्टर वा मेगा क्यापिटल मार्केट्स लिमिटेडमा दिउँसो २ बजे भित्र फर्म बुझाएका ग्राहकहरुलाई सोहि दिन डिम्याट खाता नम्बर र मेरो शेयर आईडि पासवर्ड प्रदान गर्ने गरी क्यापिटलले व्यवस्था मिलाईसकेको जनाएको छ ।

Prabhu
Crest

यदि सोहि दिन डिम्याट खाता नखोलियमा डिम्याट शुल्क फिर्ता गर्ने ग्यारेन्टी समेत क्यापिटलले गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS