IME Life
Beema Board

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थाको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गरेको छ ।बैंकले नेशनल लाइफ इन्स्योरेन्सको ६१ हजार ३६६ र नागरिक लगानी कोषका ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।उक्त शेयर खरीद गर्नचैत १८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त नेशनल लाइफ इन्स्योरेन्सको न्यूनतम मूल्य ४ सय ६६रुपैयाँ र लगानी कोषको १ हजार ५ सय ४० रुपैयाँ तोकिएको छ । आवेदकले दुवै कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथिको लागि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । बैंकको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS