SKIP THIS

MLBL
IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सको सर्वसाधारण समुहमा परिणत २० लाख ८३ हजार कित्ता शेयर नेप्सेमा कारोबार गर्न मिल्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको सर्वसाधारण समुहमा परिणत भएको २० लाख ८३ हजार ११३ कित्ता शेयर दोस्रो बजारमा आजदेखि कारोबार गर्न मिल्ने भएको छ । कम्पनीले सर्वसाधारण समुहमा परिणत गरेको उक्त शेयरलाई आजदेखि नेप्सेमा कारोबार गर्ने व्यवस्था मिलाएको हो ।

उक्त संस्थापक शेयर सर्वसाधारण समुहमा परिणत सँगै कम्पनीको शेयर पूँजी संचरना संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण समुह तर्फ ४९ प्रतिशत कायम भएको छ

Prabhu
Crest

सोमबार कम्पनीको सर्वसाधारण शेयर दोस्रो बजारमा १०८० रुपैयाँमा कारोबार भैरहेको छ । संस्थापक समुहबाट सर्वसाधारण समुहमा परिणत हुँदा संस्थापक शेयरधनीले दोस्रो बजारबाट लाभ लिन सक्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS