IME Life
Beema Board

मौरिससको एम एण्ड एम रेमिट सँग सहकार्य नगर्न राष्ट्र बैंकको निर्देशन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौरिससको एम एण्ड एम रेमिट सँग विप्रेषण कारोबार नगर्न सम्पुर्ण बैंक तथा वित्तीय संस्था तथा इजाजतपत्र प्राप्त विप्रेषण कारोबार गर्ने संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले उक्त रेमिट सँगको सहकार्यमा विप्रेषण कारोबार गरिरहेको भए  अवदेखि कुनै पनि कारोबार नगर्न नगराउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले विदेशी विनियम ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरि यस्तो सूचना जारी गरेको हो । तर यस व्यवस्थाले उक्त रेमिट सँग कुनै लिनु पर्ने रकम भए त्यस्तो रकम असुल उपर गर्न कुनै बाधा पुर्याएको मानिने छैन भनिएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS