IME Life

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र नेपाल उद्योग वाणिज्य महासंघबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र नेपाल उद्योग वाणिज्य महासंघबीच व्यवस्थापकीय सम्झौता भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट र नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशकाबीच आर्थिक स्रोतको खोजी, व्यवस्थापन, सम्भाव्यताको पहिचान, लगानी तथा बजारीकरण गर्न सहयोग गर्नका लागी सम्झौता भएको हो ।

सम्झौता पत्रमा मुसोमको तर्फबाट निर्देशक डा। सुशिल कुमार शाही र नेपाल उद्योग वाणिज्य महासंघका कर्णाली प्रदेशका तर्फबाट अध्यक्ष पदम बहादुर शाहीले हस्ताक्षर गरे ।

Prabhu
Crest

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंह, रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेल तथा अन्य सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सो सम्झौता अवधि ५ वर्षको रहने महासंघले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS