IME Life
Beema Board

एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकिकृत कारोबार शुरु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया  लघुवित्त र स्वदेशी लघुवित्तको एकिकृत कारोबार शुरु भएको छ । एनआईसी एशियाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्तका अध्यक्ष लालमणी जोशीले संयुक्त रुपमा एकिकृत कारोबारको शुभारम्भ गरे ।

मर्जरपछि संस्थाको पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख पुगेको छ । अब एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड​को नामबाट एकीकृत कारोबार हुने जनाएको छ । कम्पनीको केन्द्रिय कार्यालय इटहरी उप–नगरपालिका वडा नं ९, सुनसरीमा रहने समेत संस्थाले जनाएको छ ।

Prabhu
Crest

दुवै कम्पनीको माघ ४ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । कम्पनी रजिष्ट्रार कार्यालयले पनि फागुन २३ गते नै स्वीकृती प्रदान गरिसकेको छ ।

मर्जर पश्चात कुल शाखा संख्या २२३ पुगेको छ । त्यस्तै, मर्जर पश्चात संस्थाको पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख पुग्नेछ भने संस्थाको कर्जा लगानी १५ अर्ब भन्दा माथि पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS