IME Life
Beema Board

किसान लघुवित्तको साधारण सभा चैत २९ गते, के के छन् प्रस्ताव ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २९ गते दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा लम्कीचुहा, वलिया, कैलालीमा बिहान ११ बजेबाट शुरु हुने जनाएको छ ।

कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम जारी पूँजीको १ बराबर १ को दरले हकप्रद जारी गर्ने, हकप्रद जारी पश्चात कम्पनीको जारी पूँजी, अधिकृत पूँजी र चुक्ता पूँजीमा वृद्धि हुने भएकाले सोही बमोजिम प्रवन्धपत्रमा संशोधन गर्ने रहेको छ ।

त्यस्तै, सभामा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने कार्यलाई निरन्तरता दिने र उपयुक्त संस्था खोजी मर्जर सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव रहेको छ ।

त्यसैगरी सभामा लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS