IME Life
GBIME

नेपाल इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर र म्यानेजरका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले विर्तामोड ब्रान्च र भैरहवा ब्रान्चका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS