IME Life
Beema Board

चिरख्वा हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, तोक्यो विक्री प्रबन्धक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । भोजपुर जिल्ला षडानन्द नगरपालिकास्थित ४.७ मेगावाटको चिरख्वा हाइड्रोपावर कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १२ करोड रुपैंयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर( आइपीओ) निष्काशन गर्न लागेको हो ।

जसका लागि कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्नका लागि सम्झौता गरेको छ ।

Prabhu
Crest

सम्झौतापत्रमा चिरख्वा हाइड्रोपावर कम्पनीका सञ्चालक केदारनाथ कार्की र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS