IME Life
Beema Board

सारथी नेपाल लघुवित्तको बोनश शेयर संशोधन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको बोनश शेयर संशोधन भएको छ । नेपाल राष्ट्र बैंकले साविक नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण संशोधन गरी पेश गर्न निर्देशन दिएकाले बोनश शेयर परिवर्तन भएको संस्थाले एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले गत आर्थिक  वर्ष ८ दशलमव १२ प्रतिशत बोनश शेयर र शुन्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि समेत गरी वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

अब  नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS