IME Life
Beema Board

हिमालयन बैंकद्धारा विद्यालयलाई शैक्षिक सामग्री वितरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकले खप्तड छेडेदह गाउँपालिकाभित्र सञ्चालनमा रहेका ३१ वटा सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो ।

बैंक र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको ‘एक घर एक बैंक खाता’ अभियान नेपालमै पहिलो पटक सम्पन्न गरेको अवसरमा आयोजित नमुना गाउँपालिका घोषणा सभा कार्यक्रममा उक्त सामग्री सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा विद्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरिएको जनाएको छ ।

Prabhu
Crest

बाजुराका छेडेदहबासीको शैक्षिक स्तर सुधार्ने पहलस्वरूप त्यहाँका सामुदायिक विद्यालयलाई उक्त शैक्षिक सामग्री हस्तान्तरण गरेको बैंकका कार्यकारी सञ्चालन अधिकृत प्रधानले बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय धनगढीका निर्देशक सुभाषचन्द्र घिमिरे, हिमालयन बैंकका कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधान, सुदूरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मी तथा छेडेदह शाखाका शाखा प्रमुख किरण रिजाल र गाउँपालिका अध्यक्ष नरबहादुर रावत उपस्थित थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS