IME Life
Beema Board

लमजुङ विद्युत् विकास कम्पनीले आब्हान गर्यो साधारण सभा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लमजुङ विद्युत् विकास कम्पनी लिमिटेडको साधारण सभा चैत २४ गते हुने भएको छ । उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे गर्ने कम्पनीले जनाउको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने सकेत कम्पनीले जनाएको छ ।

सभामा लाभांश प्रस्ताव पारित गर्ने, पाँच जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेण्डा रहेको छ ।

Prabhu
Crest

साधारण सभा प्रयोजनका लागि चैत १६ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत १५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS