Connect IPS
IME Life

पाँचथर पावर कम्पनीमा ६ जना संचालक निर्विरोध चयन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पाँचथर पावर कम्पनीले नयाँ सञ्चालक समिति चयन गरेको छ । कम्पनीको गत फागुन २४ गते सम्पन्न चौथो र पाँचौ वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक चयन गरेको जनाएको छ । कम्पनीले नयाँ संचालक समितिमा समुह क बाट ५ जना र समुह ख बाट १ जना गरी ६ जना संचालक निर्विरोध चयन गरेको जनाएको छ ।

समुक क बाट नयाँ सञ्चालकमा अध्यक्षमा उमेश श्रेष्ठ, प्रबन्धक सञ्चालकमा पुप्प ज्योति ढुङ्गाना, सञ्चालकहरुमा रघुनाथ पुरी,लाल प्रसाद साँवा लिम्बु र समुह ख बाट राजन काफ्ले संचालक रहेका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS