Connect IPS
IME Life

युनाइटेड इदीमर्दीको बुक क्लोज मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाइटेड इदीमर्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ६ गते बुक क्लो गर्ने भएको छ । कम्पनीको चैत २० गते हुने साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको हो ।

सभा ११ बजे होटल साग्रिला भिलेज पोखरा कास्कीमा हुने जनाएको छ । सभाले आथिृक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गर्ने, आथिृक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, सभामा कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतका विभिन्न प्रस्तावहरु रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS