IME Life
Beema Board

सिभिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिभिल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आजबाट लागू  हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचत खातामा न्युनतम ३ दशमलव ७५ प्रतिशतदेखि अधिकतम ५ दशमलव ७५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ । त्यस्तै, फिक्स डिपोजिटमा ५ दशमलव ६० प्रतिशतदेदि ८ दशमलव ७५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS