काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले अध्यक्ष र प्रबन्ध निर्देशक नियुक्त गरेको छ । कम्पनीको फागुन २८ गतेको बसेको सञ्चालक समितिको बैठकले कम्पनीका सञ्चालक जीवनराज शाक्यलाई अध्यक्षमा र रमेश प्रसाद न्यौपानेलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको जनाइएको छ ।
अरुण भ्याली हाइड्रोपावरको अध्यक्षमा शाक्य र प्रबन्ध निर्देशकमा न्यौपाने नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2020/06/arun-valley.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)