Connect IPS
IME Life

युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको साधारण सभा चैत २० गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको ११औं वार्षिक साधारण सभा चैत २० गते हुने भएको छ । उक्त सभा होटल सांग्रिला भिलेज, पोखरा, कास्कीमा बिहान ११ बजे गर्ने जनाएको छ । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभाको प्रस्तावमा कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, साधारण शेयरधनीको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने तथा विविध विषय रहेको छ ।

Prabhu
Crest

साधारण सभा प्रयोजनका लागि चैत ६ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीको छ । त्यसैले चैत ५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS