SKIP THIS

MLBL
IME Life
Beema Board

सुनको भाउ बढ्यो, कति छ तोलाको ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी भाउ बढेको छ। आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महांघका अनुसार आज छापावाला सुन प्रतितोला ८६ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ८६ हजार ३ सय ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

Prabhu
Crest

वुधवार छापावाला सुन प्रतितोला ८६ हजार २ सय रुपिैयाँ र तेजाबी सुन प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँमा खरिदबिक्री भएको थियो।त्यसैगरी, चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा निधारण गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS