IME Life
GBIME

बीमा समितिले करारमा माग गर्यो सूचना प्रविधि अधिकृत

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बीमा समितिले करार सेवाको लागि सूचना प्रविधि अधिकृत पदका लागि कर्मचारी माग गरेको छ ।

समितिले मान्यता प्राप्त विश्वविधालयबाट कम्प्युटर तथा सूचना प्रविधि बिषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण भएका इच्छुक आवेदकलाई आवेदन दिन आग्रह गरेको छ।समितिले इच्छुक आवेदकलाई सूचना प्रकाशन भएको मितिको ७ दिनभित्र आवेदन दिन आग्रह गरेको छ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS