Connect IPS
IME Life

अछाममा बजाजको नयाँ शोरुम संचालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले अछाममा नयाँ शोरुम “शुभेच्छा ट्रेडर्स एंड सप्लायर्स ” संचालनमा ल्याएको छ । बजाजले बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले अछाममा शोरुम संचालनमा ल्याएको बताएको छ ।

अछाममा शुभेच्छा ट्रेडर्स एंड सप्लायर्सका प्रोपराइटर भरत खड्कालाई डिलरसीप प्रदान गरिएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने विश्वास कम्पनीले लिएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS